चार प्रदेशलाई भर्चुअल सम्वोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, १३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चार प्रदेशका नेता तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हुनुहुन्छ । नेकपा (एमाले) प्रचार विभागका अनुसार अध्यक्ष ओलीले आज कोसी, मधेस, वाग्मती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यहरूसँग भर्चुअल संवाद गर्दै हुनुहुन्छ । त्यसैगरी, ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *