नेकपा (एमाले) को १४ वटा विभागले पायो सचिव, परराष्ट्र मामिलामा डा. अञ्जान शाक्य

काठमाडौं । नेकपा (एमाले) का १४ वटा विभागले सचिव पाएका छन् । आज बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । विभाग र सचिवहरुको नाम यसप्रकार छ ।
वित्त तथा कोष व्यवस्थापन विभागः डा. भीष्म अधिकारी
परराष्ट्र मामिला विभागः डां अन्जान शाक्य

संगठन विभागः सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभागः मोहिनी खनाल

श्रम तथा रोजगार विभागः जनक चौधरी

संसदीय विभागः डा. सूर्य पाठक

सामाजिक सेवा विभागः डा. नेत्रप्रसाद तिम्सिना

संस्कृति विभागः राजेश थापा

स्थानीय तह विभागः हर्क राई

प्रचार तथा प्रकाशन विभागः गगन विष्ट

संघीय मामिला तथा सामान्य प्रशासन विभागः शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभागः पुष्प ज्योति ढुंगाना

अर्थ तथा योजना विभागः योगेन्द्र शाही

कानून विभागः डिल्लीराम मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *