उपमेयरको नेतृत्वमा महानगरले थाल्यो अनुगमन

काठमाडौं, ११ असाेज । काठमाडौं महानगरपालिकाले आजदेखि बजार अनुगमन सुरू गर्नुभएकाे छ।

महानगरले उपमेयरको नेतृत्वमा आजबाट पर्व लक्षित बजार अनुगमन थाल्नुभइकाे हाे ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।

३ वटा समूह परिचालन गरी बजार अनुगमन भएको थियो।

संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गर्नुभएकाे थियो।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *