आजका लागि नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

काठमाडौँ, १ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर, युरो र पाउन्डसहितका अधिकांश प्रमुख मुद्राहरूको खरिद तथा बिक्रीदर यसप्रकार रहेको छ:

प्रमुख मुद्राहरूको विनिमयदर:

  • अमेरिकी डलर: खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा

  • युरोपियन युरो: खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा

  • युके पाउन्ड स्ट्रलिङ: खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा

  • स्वीस फ्र्याङ्क: खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा

  • अष्ट्रेलियन डलर: खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा

  • क्यानेडियन डलर: खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा

  • सिङ्गापुर डलर: खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा

अन्य प्रमुख देशका मुद्राहरू:

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
जापानी येन (१० को) ९.४० ९.४४
चिनियाँ युआन २२.५० २२.५९
साउदी अरेबियन रियाल ३९.९६ ४०.१२
कतारी रियाल ४१.१५ ४१.३१
थाई भाट ४.४२ ४.४४
युएई दिराम ४०.८४ ४१.००
मलेसियन रिङ्गेट ३६.६३ ३६.७७
साउथ कोरियन वन (१०० को) ११.२४ ११.२८
स्वीडिस क्रोनर १४.८८ १४.९४
डेनिस क्रोनर २२.०९ २२.१७
हङकङ डलर १९.१२ १९.१९
कुवेती दिनार ४८८.६९ ४८७.६३
बहराइन दिनार ३९७.६१ ३९९.२०
ओमनी रियाल ३८९.५४ ३९१.१०
भारतीय रुपैयाँ (१०० को) १६०.०० १६०.१५

केन्द्रीय बैंकले आवश्यकताअनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर बैंकको आधिकारिक ‘वेबसाइट’मा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *