स्ववियुमा अखिलको प्रारम्भिक अग्रताः २५ क्याम्पसमा विजयी (सूचिसहित)

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार २५ वटा क्याम्पसमा अध्यक्ष जित्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु पहिलो स्थानमा रहेको छ ।

अनेरास्ववियु निर्वाचित कलेजहरुको सूचि 

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१, रुद्रावती बहुमुखी क्याम्पस, गुल्मी, अनिष पाठक

२२, सेती क्याम्पस, बझाङ, लक्ष्मण गिरी

२३, कृषि क्याम्पस, लमजुङ, बिरेन्द्र जीसी

२४, पुल्चोक इन्जिनियरिङ क्याम्पस, काठमाडौ, बिराज अर्याल

२५, रामेस्वर क्याम्पस, संखुवासभा