काठमाडौं महानगरपालिकाको बजेटः न्याय चौतारीदेखि स्वच्छ चुलोचौकोसम्म (भिडियो)
१० असार २०८०
१२३८ दिन अगाडि
काठमाडौंँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्व ५४ करोड, ७८ लाख २० हजार बजेट प्रस्तुत गरेको छ । उपमेयर सुनिता डंगोलले सो रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
भिडियो
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगितामा क्षितिज, सिन्दिरा, राजीव र पदमकृष्ण विधागत विजेता
२८ कार्तिक २०८३
आगामी निर्वाचनलाई गम्भीरतापूर्वक लिन ओलीको निर्देशन, स्थानीय तहमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह
२८ कार्तिक २०८३
छठ पर्वका लागि कमलपोखरी तयार : पाँच सय ब्रतालुलाई व्यवस्थापन गर्ने तयारी
२८ कार्तिक २०८३
