काठमाडौं १६ को वडाअध्यक्ष पदमा रास्वपाका रोजिना निर्वाचित
१७ मंसिर २०८१
६६५ दिन अगाडि
काठमाडौं, १७ मङ्सिर । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । १०५५८ मध्ये २९०२ मत पाउँदै उनी विजयी भइन् । दो्सो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत प्राप्त गरे । तेस्रो स्थानमा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२०४ मत प्राप्त गरे ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ जनामध्ये थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो
१२ असोज २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउप्रति राष्ट्रिय सभामा प्रश्न? ‘सरकारको कार्यशैली निरंकुश’
१२ असोज २०८३
