राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण
५ असोज २०८२
३७६ दिन अगाडि
काठमाडौं, ५ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएको छ ।
ट्रेन्डिङ
सबै
१
६
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
सम्बन्धित खबर
सानातिना विवाद र इगो त्यागेर अघि बढ्न एमाले अध्यक्ष ओलीको निर्देशन: ‘पछारिएको ठाउँबाट फेरि उठ्छौँ’
१६ असोज २०८३
विल विथर्सको चर्चित गीत ‘चोरी गरेको’ आरोपमा बेलायती गायिका ओलिभिया डिनमाथि मुद्दा
१६ असोज २०८३
