३५ खेलाडी फुटबल टिमको प्रारम्भिक टिममा
१६ कार्तिक २०८२
३३५ दिन अगाडि
काठमाडौँ, १६ कात्तिक । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्धको दोस्रो लेगका लागि नेपालको प्रारम्भिक टिम चयन भएको छ । प्रमृख प्रशिक्षक हरि खड्काले प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई समावेश गर्नुभएको छ ।
नेपालले नोभेम्बर १३ मा बङगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र नोभेमबर १८ तारिखमा मलेसियासँग खेल्नेछ ।
ट्रेन्डिङ
सबै
१
५
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
६
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
युइएफए नेसन्स लिग: क्रोएसियामाथि इङ्ल्यान्डको ७–० को फराकिलो जित, केन र साकाको उत्कृष्ट प्रदर्शन
१८ असोज २०८३
चीनलाई २८ वर्षपछि एसियाली खेलकुद फुटबलमा पदक: ‘युवा पुस्ताको भविष्य उज्ज्वल छ’ : प्रशिक्षक पुचे
१७ असोज २०८३
युइएफए नेसन्स लिग: क्रोएसिया र इङ्ल्यान्ड भिड्दै, मोड्रिच र केन मुख्य आकर्षण
१७ असोज २०८३
वित्तीय धाँधलीमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटी सङ्कटमा: प्रिमियर लिगबाटै निष्कासन हुने जोखिम
१५ असोज २०८३
