आज देशका अधिकांश भागमा आंशिक बदली हुने
१४ मंसिर २०८२
३५३ दिन अगाडि
काठमाडौँ, १४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको सर्वोच्चको ठहर
२ मंसिर २०८३
काठमाडौँ-बेइजिङबीच भगिनी सम्बन्ध स्थापना र नागरिक स्तरको सम्बन्ध विस्तारमा कार्यवाहक प्रमुख डंगोलको जोड
२ मंसिर २०८३
नेकपा (एमाले) को राष्ट्रिय भेलाः एकताको सन्देशसहित गाउँ फर्किने संकल्प (भिडियो रिपोर्ट)
२ मंसिर २०८३
एमालेमाथि सरकारी दमन महँगो पर्नेछ, प्रतिरोधका लागि तयार रहनुस् : अध्यक्ष ओली
२ मंसिर २०८३
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्यो : अध्यक्ष ओली
२ मंसिर २०८३
राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै
२ मंसिर २०८३
