उपप्रमुख सुनिता डंगोल योमरी पूर्णिमाको दिन वसन्तपुर डबलीमा आयोजना गरेको ज्यापु दिवस समारोहमा ।(२० तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल योमरी पूर्णिमाको दिन आज ज्यापु संस्कृत विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा । (२० तस्बिरहरु)