पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा
२६ चैत २०८२
१७५ दिन अगाडि
काठमाडौँ, २६ चैत । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ।
हिरासतमा रहनुभएका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात रिहा गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । उहाँसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा लगाइसकेकाे छ ।
ट्रेन्डिङ
सबै
१
४
सम्बन्धित खबर
राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य
१५ असोज २०८३
पतञ्जली योग समिती जिल्ला शाखा भक्तपुरकाे आयाेजनामा १५ दिने सह- याेग शिक्षक प्रशिक्षण सुरु
१५ असोज २०८३
अध्ययन बिदा दुरुपयोगबारे छानबिन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति गठन
१५ असोज २०८३
वामपन्थी नेता घनेन्द्र बस्नेतकाे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अध्यक्ष ओली दिए श्रद्धाञ्जली
१५ असोज २०८३
