मनसुनपछि खुलेको मौसमसँगै घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानी क्षेत्रको प्रमुख आकर्षण हो। यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको दृश्यावलोकन गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *