आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक : अमेरिकी डलर १५१ रुपैयाँ नाघ्यो

काठमाडौँ, २८ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

विदेशी मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५०.४९ १५१.०६
युरोपियन युरो (१) १६६.४३ १६७.१०
युके पाउन्ड स्ट्रलिङ (१) १९९.१६ १९९.९५
स्वीस फ्र्याङ्क (१) १७९.७९ १८०.५०
अष्ट्रेलियन डलर (१) १०२.२७ १०२.६८
क्यानेडियन डलर (१) १०५.५४ १०५.९६
सिङ्गापुर डलर (१) ११६.९२ ११७.३९
जापानी येन (१०) ९.४१ ९.४५
चिनियाँ युआन (१) २२.५६ २२.६५
साउदी अरेबियन रियाल (१) ४०.१० ४०.२६
कतारी रियाल (१) ४१.२९ ४१.४५
थाई भाट (१) ४.४५ ४.४६
युएई दिराम (१) ४०.९८ ४१.१४
मलेसियन रिङ्गेट (१) ३६.८२ ३६.९६
साउथ कोरियन वन (१००) ११.२६ ११.३१
स्वीडिस क्रोनर (१) १५.०१ १५.०७
डेनिस क्रोनर (१) २२.२६ २२.३५
हङकङ डलर (१) १९.१८ १९.२६
कुवेती दिनार (१) ४८७.६५ ४८९.६०
बहराइन दिनार (१) ३९९.०२ ४००.६१
ओमनी रियाल (१) ३९०.८७ ३९२.४३
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५

केन्द्रीय बैङ्कले बजारको अवस्था हेरी आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर यसभन्दा फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *