तिहारमा झिलिमिलि बत्तिले सजिएको देशका विभिन्न स्थान (तस्बिरहरू)

काठमाडाैं, २६ कात्तिक । नेपालीहरूको महत्वपूर्ण चाड तिहारमा देशका विभिन्न स्थानहरू झिलिमिलि बत्तिले सजिएको छ।

तिहार सुरू भएसँगै काठमाडौं उपत्यकालगाएत देशका विभिन्न स्थानहरूमा झिलिमिलि बत्ति, फूललगायतले सजिएका छन् ।

तिहारमा झिलिमिलि बत्ति, फूल लगायतले घरहरू सजाउने गरिन्छ। घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्।

रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *