जेनजी आन्दोलनमा मृत्युभएका सबै शहीद घोषणा, प्रत्यक सहीद परिवारलाई १० लाख रूपैया क्षतिपूर्ति

काठमाडौं, २९ भदाै । जेनजी आन्दोलनमा मृत्युभएका हरुलाई शहीद घोषणा गरेर सरकारले १० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।

घाइतेहरुको निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

आज प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्यसचिव एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।